UMN
investičná skupina UMN
Podrobnosti O Aplikácii
Advertisement
Popis Aplikácie
Analýza A Recenzia Aplikácií Pre Android: UMN, Vyvinutý Code Logic Technologies Pvt. Ltd.. Uvedené V Kategórii Kancelárske. Aktuálna Verzia Je 1.2, Aktualizovaná 12/10/2020 . Podľa Recenzií Používateľov Na Google Play: UMN. Dosiahli Viac Ako 237 Inštalácií. UMN Má Momentálne 1 Recenzií, Priemerné Hodnotenie 5.0 Hviezdičiek
परिचय,- हाम्रो देश नेपाल एउटा यस्तो देश हो जहाँ बहु जाती बहु भाषा कला संकृति र भौगोलिक बिबिधता संगै प्रकृतिले भरिपूर्ण छ । तर देश ले सहि नेतृत्व पाउन नसके कै कारण आज पनि दिनहुँ हजारौं को संख्यामा नेपाली युवाहरू मेनपावर एजेन्सी दलाल हरु लाई मोटो रकम तिरेर घर परिवारको खुसीका निम्ति आफ्नै पैसामा आफै बेचिएर खाडी मुलुकहरू देखि युरोपेली मुलुकहरू सम्म जान बाध्य भएका छन् । त्यसैकारण हाम्रो देश नेपाल ( राष्ट्र ) मा बिकास हुन नसक्नु मुख्य कारण हो । पुरै नेपाल अधिराज्य भरी प्रत्येक बर्ष ५ लाख भन्दा बढी युवाहरू उत्पादन हुन्छ । र प्रत्येक बर्ष ५ लाख भन्दा बढी युवाहरू उत्पादन गर्ने देश नेपाल मा 50,000/- ( पचास हजार ) जति युवाहरूलाई पनि बिकासको योजना हरुमा खपत गर्नु सक्दैन । यो नै हाम्रो सबैभन्दा दु:खद कुरा हो । हामी संग देश बिकास गर्ने थुप्रै योजनाहरु छन् । योजना अनुसार काम गर्ने वातावरण सिर्जना गर्न सकियो भने 5 देखि 10 बर्ष भित्रमा मुलुक कायापलट हुन सक्छ ।
भौगोलिक सुन्दरताको हिसाबले हेर्ने हो भने मलेसिया र सिंगापुरमा भन्दा नेपाल उत्कृष्ट छ । तर आजभन्दा 30 बर्ष अगाडिको मलेसिया र सिंगापुर को इतिहास हेर्दा र नेपालको इतिहास हेर्दा खासै फरक भेटिदैन । आजको इतिहास हेर्ने हो भने आर्थिकसामाजिक बिकास छलाङ्ग मार्दै सिंगापुर ले विश्व लाई नै चकित पार्दै अग्र स्थान ओगटेको छ । भने मलेसिया पनि पछि पछि पच्छ्याउदै छन् । तर हाम्रो देश नेपाल सहि ब्यक्ति को सहि राजनीतिको सहि नेतृत्व नपाएकै कारण आर्थिकसामाजिक रुपमै लङ्गडो घोडा जस्तै भएको अवस्थामा छ । हरेक दिन हजारौं को संख्यामा युवाहरूले आफ्नो गाउँ घर देश परिवार र आउदो भावि सन्तति हरुको उज्ज्वल भविष्यको लागि बाध्य भएर प्रदेश जानुलाइ लाम लगाइरहेको हुन्छ ।
अब हामी युवाहरूले केहि सोच्नै पर्छ । केहि सोचेर केहि गर्नै पर्छ । गर्न जरुरी छ र यो अहिलेको एकदमै आवस्यकता पनि हो । देश ले तपाईं हामी जस्तै सहि युवाहरूको सहि नेतृत्व खोजिरहेको छ ।
त्यसैले अब हामीले युवाहरूलाई मध्ये नजर गरि ( युनिटी मिसन नेपाल प्रा.लि. ) ( Unity mission of Nepal PVT.LTD ) कम्पनीको स्थापना गरेका छौ । जुन कम्पनीमा हरेक नेपाली ले आफ्नो परिश्रम सीप र क्षेमता बेचेर कमाएका आवश्यकताअनुसार खर्च गरि बचात गरिएको एक रुपैयाँ देखि हजारौं, लाखौं र करोडौं रुपैयाँ सम्मको सुरक्षित लगानी गर्ने वातावरण सिर्जना गरिएको छ l ( युनिटी मिसन नेपाल प्रा.लि. ) कम्पनीको नाम छोटकरी मा ( UMN ) group कम्पनी हो ।
जसको अर्थ ....
U - unity - एकता
M - mission - उदेश्य
N - Nepal - नेपाल, हाम्रो राष्ट्र सार्बभौमसत्ता हो । जो हाम्रो ( Unity mission of Nepal PVT.LTD )
कम्पनी छ । यो कम्पनीले व्यावसायिक अर्थात मुनाफा कामाउनेमा मात्रै सिमित नभएर जसले हामी सबै नेपाली हरुलाइ एकताबद्ध बनाउने , हाम्रै स-सानो लगानीमा सामुहिक व्यावसायिक र लगानीमा प्रष्ट अवधारणा ल्याउने र हजारौं युवाहरूलाई रोजगारीको अवसर हरु प्रदान गर्ने उदेश्य सहित देश बिकासमा आर्थिक लाभ पुर्याउन हाम्रो कम्पनीले सम्पूर्ण नेपालीहरू लाई आह्वान गरेको छ ।
( Unity mission of Nepal PVT.LTD )
V Súčasnosti Ponúkame Verziu 1.2. Toto Je Naša Najnovšia, Najviac Optimalizovaná Verzia. Je Vhodný Pre Mnoho Rôznych Zariadení. Bezplatné Stiahnutie Priamo Apk Z Obchodu Google Play Alebo Iných Verzií, Ktoré Hosťujeme. Navyše Si Môžete Stiahnuť Bez Registrácie A Bez Nutnosti Prihlásenia.
Máme Viac Ako 2000+ Dostupných Zariadení Pre Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... S Toľkými Možnosťami, Že Je Pre Vás Jednoduché Vybrať Si Hry Alebo Softvér, Ktoré Sa Hodia K Vášmu Zariadeniu.
Môže Sa Hodiť, Ak Existujú Nejaké Obmedzenia Pre Krajinu Alebo Akékoľvek Obmedzenia Zo Strany Vášho Zariadenia V Obchode S Aplikáciami Google.
Changelog / Čo Je Nové
Minor bugs fixes and improvements.