Kishan Pasal
अन्न उत्पादक नै हाम्रो भगवान हुन, सधै हाम्रो साथ र सहयोग छ
应用信息
Advertisement
应用描述
Android应用分析和审查:Kishan Pasal,由iTsoch Technologies开发。在餐饮美食类别中列出。当前版本为2.4.0,在 29/08/2020 上更新。根据用户在Google Play上的评论:Kishan Pasal。超过101的安装。 Kishan Pasal目前有1评论,平均评分为5.0星
हाम्रो सेवाहरु१) ताजा तरकारी, फलफूल, माछा, मासु, विउ-विजन, मलखाद र आधुनिक कृषि यन्त्रहरु बेचबिखन गर्ने ।
२) किसानले उत्पादन गरेका चिजहरु जस्तै धान, गहुँ, मकै, आलु, प्याज, लसुन, तरकारी, फलफूल आदि उचित मुल्यमा खरिद गरी अन्यत्र निर्यात गर्ने ।
३) किसानलाई सबै ठाउँको बजारभाउ दैनिक रुपमा उपलब्ध गराउने ।
४) समूहमा आधुनिक कृषि तालिमको व्यवस्था कम्पनीले गर्ने ।
५) बेरोजगारलाई रोजगारको सिर्जना गर्ने/गराउने ।
६) कृषि क्षेत्रमा लगानी चाहिएमा कम्पनीले बैंकको सहकार्यमा सहुलियत ब्याजदरमा किसानलाई ऋण उपलब्ध गराउने ।
७) किसानले उत्पादन गरेको सामान लिन प्रत्येक दिन १ वटा गाडी पसल पसल आई बजार पुर्याउने ।
८) किसानलाई आवश्यक परेको वस्तुपालन, कुखुरा पालन, तरकारी खेती, सबै प्रकारको तालिम उपलब्ध गराउने ।
我们目前正在提供2.4.0版本。这是我们最新,最优化的版本。它适用于许多不同的设备。从Google Play商店或我们托管的其他版本中免费下载Apk。此外,您可以在不注册的情况下下载且无需登录。
我们拥有超过2000+的Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ...设备,并提供了许多选项,您可以轻松选择适合您设备的游戏或软件。
如果在Google App Store上有任何国家限制或设备侧面的任何限制,它可能会派上用场。
