Aadarsha School
Re-innovating Education System!
App info
Advertisement
App description
Android App Analysis and Review: Aadarsha School, Developed by eAcademy Nepal. Listed in Education Category. Current Version Is 2.0.40, Updated On 13/12/2024 . According to users reviews on Google Play: Aadarsha School. Achieved Over 56 Installs. Aadarsha School Currently Has 1 Reviews, Average Rating 5.0 Stars
यस आदर्श माध्यमिक विद्यालय ,देउपुर,देउखुरी,दाङ्ग जिल्लाको सदर मुकाम घोराही देखि २५ कि.मी. दक्षिण, पूर्व–पश्चिम राजमार्गसँग जोडिएको लमही वजारको नजिकै लमही नगरपालिका वडा नं. ६ मा पर्दछ । यस विद्यालयको स्थापना गर्नमा यहाँका स्थानीय जनताहरुको अहम भूमिका रहेको छ । सर्वप्रथम साविकको चैलाही गा.वि.स. वडा नं. ३ का जनताहरुद्वारा चन्दा संकलन गरी २०३० सालमा यस क्षेत्रका समाजसेवी स्व. रामलौटन चौधरीको सक्रियतामा सानो झुपडी वनाइ अस्थायी रुपमा विद्यालय सञ्चालन गरियो । वि.सं. २०३३ सालमा प्राथमिक विद्यालयका रुपमा स्वीकृति पाइ संचालन भएको यो विद्यालय लामो समय सम्म प्राथमिक विद्यालयकै रुपमा रह्यो । तत्कालीन अञ्चलाधीशले आदर्श टोलवस्ती विकासको अवधारणा यस क्षेत्रमा ल्याएको र त्यसै स्थानमा विद्यलयको स्थापना हुन गएकोले विद्यालयको नामाकरण आदर्श राखिएको पाइन्छ । गाउँका जनताद्वारा चन्दा संकलन गरी विद्यालयको संस्थापक स्व. रामलौटन चौधरी र तत्कालीन प्र.अ. श्री हरि नारायण चौधरीले झुपडी वनाएको जग्गा १ विगहा ९ कठ्ठा १७ धुर विद्यालयको नाममा दर्ता भएकोछ ।We are currently offering version 2.0.40. This is our latest, most optimized version. It is suitable for many different devices. Free download directly apk from the Google Play Store or other versions we're hosting. Moreover, you can download without registration and no login required.
We have more than 2000+ available devices for Samsung, Xiaomi, Huawei, Oppo, Vivo, Motorola, LG, Google, OnePlus, Sony, Tablet ... with so many options, it’s easy for you to choose games or software that fit your device.
It can come in handy if there are any country restrictions or any restrictions from the side of your device on the Google App Store.
What's New
UI changes in Login page
UI changes in Student Behaviour page
Fixed subject name in Assignment detail page
Many other minor fixes
UI changes in Student Behaviour page
Fixed subject name in Assignment detail page
Many other minor fixes

Recent Comments
A Google user
Nice App.